उपप्रधानमन्त्री यादवले दिए राजिनामा
२०८१ बैशाख ३१, सोमबार ११:१०
नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिए उनले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन्