सोमबार सार्वजनिक बिदा
सरकारले बकर इदको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सरकारले असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।