राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ ।

शीतल निवासमा भएको भेटमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।