कांग्रेसमा मन्त्रीको भागबण्डा : कुन पक्षलाई कति ?
२०८१ असार १८, मंगलवार १२:१३
नेपाली राजनीतिमा भएको नयाँ गठवन्धनकाे नेतृत्व एमाले र नेपाली काग्रेसले गर्ने छ जसमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वले प्रधानमन्त्री हुनेछन् ।
नेपाली कांग्रेस एमालेकाे ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको संख्याबारे सहमतिनजिक पुगेको छ।
कांग्रेसले १० मन्त्रालय पाउनेछ, जसमा संस्थापन पक्षबाट ६, शेखर कोइराला पक्षबाट ३ र गगन थापा पक्षबाट १ मन्त्री सिफारिस गर्ने सहमति भएको छ। राष्ट्रिय सहमतिको सरकार अन्य दललाई समावेश गरेर गठन हुने संभावना रहेको छ




