निरन्तर बर्षा  भईरहेकाे पानीको  बहाब वढे पछि 

सप्तकोसी नदी कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ।

पाहाडी तथा तराईमा पानी परेकाले कोसीको बहाब लगातार बढिरहेको छ । बहाब बढेपछि साइरनसमेत बजाइएको छ । अहिले कोसीको बहाब २ लाख ७२ हजार ४ सय ८५ क्यसेक रहेको छ ।

कोसीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भई स्थानीय वा नदि किनार आसपास वसेकालाई सतर्कता रहन भनिरहेकाे छ ।