नयाँ सरकार निर्माणमा जुटे शर्मा र देउवा
२०८१ असार २८, शुक्रबार १९:२३
संसदमा विश्वासको मत नपाए पछि प्रधानमन्त्री प्रचण्डले वाहिरिएकाे छ । यस अवस्था पछि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएका कारण राष्ट्रपति कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको हो ।




