बंगलादेशमा भएको आन्दोलनका उत्पन्न वातावरणकाे कारणले गर्दा बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए ।

नेपाल सरकारकाे परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् ।

 त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका  हुन् ।