मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्न समर्थक सहित राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान गर्दै माईतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, हिन्दु राज्‍य जिन्दावाद, संघीयता खारेज गर् जस्ता नाराहरू लगाए

साथै महाअभियान कर्ताले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा १३ बुँदे अपिल गरे ।

प्रदर्शनकारी माईतीघरवाट नयाँ वानेश्वर तिर वढीरहेकाेछ