माेरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुई जनालाई नियुक्त भएका छन् ।

हिजो (विहीवार ) बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले  नारायण कोइराला र  प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको छ ।

काेईराला गरिबी निवारण , याेजना ,निति र दिगो विकासका विज्ञ रहेका छन् उनी पुर्व योजना आयाेग सदस्य पनि हुन् ।

दुवैजना नेपाली कांग्रेसको कोटामा नियुक्त भएका हुन् ।