चीन सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न, विकास र समृद्धिको साझेदार हुन र मध्यपूर्वमा एकता र शक्ति बढाउन इच्छुक छ भनेर चिनियाँ विदेशमन्त्री छिन्गाङले आज पत्रकार सम्मेलन गरि वताए

चीन कुनै पनि प्रकारको आधिपत्यवाद र शक्ति राजनीतिको विरुद्धमा, शीतयुद्धको मानसिकता र शिविरमा आधारित टकरावको विरुद्धमा र नियन्त्रण र दमनको विरुद्धमा दृढतापूर्वक उभिएको छ, चिनियाँ विदेशमन्त्री पनि छिन्गाङले आज पत्रकारसँगको भेटमा वताएका छन्