चिनका राजदूतले भेटघाट गरे वालेन साहसँग
२०७९ फाल्गुन २५, बिहीबार १८:५९
काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन्द्र शाहसँग चिनका राजदूत चेन सङ्गले भेटघाट गरेका छन्
राजदूतले चेन सङ्गले वालेनसँग भेट्न पाउँदा खुसी लागेकाे छ साथै सहरी विकासमा सहयोग गर्ने विषयमा छलफल गरेकाे वताए




