नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लेश्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच सुरू गरेको छ । जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने छ साथै उड्डयन प्राधिकरणले साे एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन गरेको छ ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने उड्न पाउने छैन । परिक्षणले जहाजको इन्जिन सुरक्षा चेकजाँचमा उड्न भर्न योग्य भए छ वा छैन भनेर वताउनेछ । साे एयरलाइन्स उड्न योग्य प्रमाणित भए क्यानले उडान अनुमति दिन्छ ।