चिन सरकारकाे संस्कृति र पर्यटन मन्त्रालयको आधिकारिक भाईस अफ कल्चर एण्ड टुरिजियम द्वारा भर्खरै जारी गरिएको समाचार अनुसार, चीनले आउटबाउन्ड समूह भ्रमणहरू पुन: सुरु गरेको गरेको छ

अबदेखि ट्राभल एजेन्सीहरू र अनलाइन पर्यटन कम्पनीहरूले उत्पादन प्रक्षेपण, प्रचार र अन्य तयारीका कामहरू गर्न सक्नेछन्। चालीस देशहरूबाट आउटबाउन्ड भ्रमणहरूको सूची: नेपाल, ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, फ्रान्स, क्रोएट ग्रीस, स्पेन, आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, सामोआ, ब्राजिल, चिली, उरुग्वे, पनामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहाराहिन रहेको विज्ञप्ति उल्लेख गरिए छ ।