Category: स्वास्थ्य

विराटमा क्यान्सर इन्स्टिच्युट उद्घाटन

आज विश्व क्यान्सर दिवसको अवसरमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला , कलाकार मदन कृष्ण श्रेष्ठ र डा ज्ञानेन्द्रमान....

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित

 परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालालाई सम्मान गरेको छ ।  प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई....

प्रधानमन्त्रीले नगर अस्पतालको समुद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले शनिबार सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५....

नेपाली चिकित्सक स्वदेशमै कलेजो प्रत्यारोपण गर्न सक्षम छन् : डा भण्डारी

कलेजो प्रत्यारोपण अब नेपालमै सफलतापूर्वक गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपालमा पहिलो पटक नेपाली चिकित्सकले कलेजो प्रत्यारोपण गरेका छन् । यसअघि कलेजो....

सुर्तीजन्य पदार्थ बोकेर कार्यालय प्रवेशमा रोक्याे 

 सुर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भएको छ।  नेपालगञ्ज उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सुरुवाती चरणमा कार्यालयभित्र....

विराटनगरमा हृदयरोग केन्द्र अस्पतालको उद्घाटन

काेसी प्रदेश सरकारका मुख्य मन्त्री केदार कार्की नेतृत्व गरेको सरकारकाे सय दिन भित्रमा शैलजा आचार्य हृदयरोग केन्द्र अस्पतालको आज उद्घाटन भएको छ । साे....

भाेलीबाट शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन

 काेशी प्रदेश सरकारले भाेली साेमवारवाट शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालन गरिने भएको छ । कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीकाे नेतृत्वमा....

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको शुल्क घटायो

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ  बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले वीमितको....

दाना दानामा लुकेको स्वास्थ्यको खजना

माघ एक गते तिलको लड्डु त सबैले नै खाने चलन छ । हेर्दा सानो तिलमा स्वास्थको लागि अनेकौ खजाना छ । साथै साना साना....

नेपालमा नै ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफल

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) ले पहिलो पटक तीन वर्षीय बिरामीको कलेजो सफल प्रत्यारोपण गरी केन्द्रलाई कलेजो प्रत्यारोपणमा आत्मनिर्भर....