Category: खेलकुद

नेपालले जित्यो एसिसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं, असार २० – नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। मलेसियाको यूकेएम ओभलमा आज सम्पन्न फाइनल....

सावित्रा भण्डारीको पाँच गोल, लाओसमाथि नेपालको एकपक्षीय विजय

काठमाडौं, असार १५ – महिला फुटबलमा नेपालको आक्रामक पुनरागमन सावित्रा भण्डारीको नेतृत्वमा नेपाली टोलीले लाओसमाथि ९–० को शान्दार जित निकाल्दै एएफसी एसियन कप छनोटको....

नेपालद्वारा कीर्तिमानी प्रदर्शन : इन्डोनेसियालाई ४२१ रनको लक्ष्य

मलेसिया, असार १५ — मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियासामु कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।  टस हारेर पहिला ब्याटिङमा उत्रिएको....

सिएमए पुरुषोत्तम सिलवालको एकल अग्रता

काठमाडौं महानगरपालिका वडा नं २७ को आयोजनामा जारी श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा काठमाडौँका सीएमए पुरुषोत्तम सिलवालले पाँचै चरण जित्दै ५....

नेदरल्याण्ड्स धुलो चट्! नेपालले १६ रनले जित्दै शृंखलाको उत्कृष्ट समापन 

आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्समाथि १६ रनको सानदार जित दर्ता गर्दै शृंखलामा गर्विलो विदाइ....

कोशी प्रदेशमा कराते महासंघको तदर्थ समिति गठन, प्रभाकर राना मगर संयोजक 

कोशी प्रदेश खेलकुद विकास बोर्डले कराते खेलमा देखिएको आन्तरिक विवाद समाधानका लागि कदम चालेको छ। अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ....

सूर्यवंशीको आँधीले राजस्थान विजयी, गुजरात चकनाचुर

जयपुरको चिसो साँझ, मैदानभरि उत्तेजना र हर्षको तरंग। सोमबारको रात, राजस्थानका नयाँ तारा वैभव सूर्यवंशीले यस्तो तुफानी ब्याटिङ गरे कि दर्शकहरू आँखा झिम्क्याउनै भ्याएनन्।....

गोलकिपर  बुफोनसँग प्रधानमन्त्री विच भेटवार्ता 

प्रधानमन्त्री केपी शर्मा ओलीले इटालियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा चर्चित गोलकिपर जियानलुइजी बुफोनसँग भेटवार्ता गर्नुभएको छ। सोमबार बुफोन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।....

कोशी प्रदेश खेलकुद महोत्सवको चेस प्रतियोगितामा राजन सुवेदीको अग्रता

विराटनगर, १४ फाल्गुण – कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता बुधबारबाट सुरु भएको छ। कोशी प्रदेशका सदस्यसचिव....

अस्ट्रेलियाले भारतलाई पराजित

अस्ट्रेलियाले भारतलाई मेलबर्नमा भएको चौथो टेस्ट खेलमा १८४ रनले पराजित गरेको छ। पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २-१ को अग्रता लिएको छ। ३४० रनको लक्ष्य....