भाेली काग्रेसकाे केन्द्रीय कार्यसम्पादन समिति बैठक
२०७९ फाल्गुन ३०, मंगलवार १९:१०
उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक विषयमा नेपाल कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बोलायाे
भाेली बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए




