काठमाडौं । जल तथा मौसम विज्ञान विभाग का अनुसार मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

दिउँसो भने देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। सम्भावित जोखिमबाट सतर्क रहन आग्रह गरिएको छ।