महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा जसवन्त पाैडेल निर्वाचित भएका छन् । उनलाई नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार वनाएकाे हाे ।


पाैडेलले निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका राेहित यादव भन्दा डवल बढी मतले निर्वाचित भएकाे काग्रेस निकट नेता विष्णु भुर्तेलले वताए ।

अनेरास्ववियुका सभापतिका उम्मेदवार नवीन पहाडीले तेस्रो स्थानमा रहे ।
साथै सचिवमा अनेरास्ववियुका सनिम ठकुरी र काेषाध्यक्षमा नेपाल विद्यार्थी संघका स्वस्तिक वाेहरा निर्वाचत भएका छन्

कोशी प्रदेशको गौरबपुर्ण वाेकेकाे महेन्द्र माेरङ आदर्श बहुमुखी क्याम्पसकाे निर्वाचनलाई धेरै पक्षको चासो हुने गरेको छ