लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरे जसमा माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेकाे पत्र प्रदेश प्रमुखलाई वुझाएका छन्

कांगेसका २७, नेकपा (माओवादी केन्द्र)का (सभामुख बाहेक) १०, जनमत पार्टीका चार, जसपा। लोसपा र नागरिक उन्मुक्तिका तीन/तीन, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र स्वतन्त्र सांसद एक/एकजनाको हस्ताक्षर बुझाइएको हो