नयाँ अर्थमन्त्रीमा महतकाे सम्भावना
२०७९ चैत्र १४, मंगलवार १३:३७
नेपाली कांग्रेसका पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्री परिषद् जाने मन्त्रीकाे नामावली तयारी गरेको वुझिएकाे छ
सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा.प्रकाशशरण महतलाई पठाउने तयारी गरेका छन्। पार्टीले अहिले अवस्थालाई सम्माल्ने र संकटोन्मुख अर्थतन्त्रको निकास गराउने जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको नेताहरू बताए
नेपाली काँग्रेसबाट मन्त्री हुने अन्य सांसदहरुमा ब्रदी प्रसाद पाण्डे, एनपी साउद, उदयशम्शेर राणा, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, रमेश रिजाल, आरजु राणा, जीवन परियार,डिगबहादुर लिम्बु, विनोद चौधरीलगायत मन्त्री हुने सम्भावना बढेकाे देखिन्छ




