प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति रवि लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

आज विहान प्रधानमन्त्री दाहाल र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता भएकाे छ

बालुवाटारमा प्रधानमन्त्री निवासमा भेटवार्ता भएकाे हाे

प्रधानमन्त्री दाहाल र सभापति लामिछाने विच राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।