विराटनगरमा खुल्ला कराँते प्रतियोगिता हुने भएको छ साे प्रतियोगिता वैशाख २२ र २३ गते कभड हलमा हुने छ ।

विराट कराँते क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका ६ र भारतका तीन टिमको सहभागि हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराए ।

भारतको कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि हुने विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको पनि सहभागि रहेको जानकारी दिए ।

पाँच लाख ४५ हजार खर्च हुने साे प्रतियोगितामा करिब २ सय बढी खेलाडीहरुको सहभागि हुनेछन्