आँट ,हिम्मत र अठोटकाे अनुपम नमुना वने
हरि बुढामगर जसले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनलेे यहि जेठ ५ गते दिउँसो वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् ।

उनी पुर्व गाेर्खा सैनिक हुन् । बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम राख्न सफल भएका छन् ।