नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल चयन भएका हुन्
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन गरिएको थियो।
गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता सागर थापाले विराटपाटीलाई जानकारी दिए ।
त्यसै गरि विराटनगरका जाेसेफ घिमिरे केन्द्रीय सदस्यमा बिजयी भएका छन्