भरतपुर महानगरपालिकाले ६ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेको छ ।

भरतपुर महानगरपालिकाले करिब ३ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्व ३१ करोड रकमको वजेट प्रस्तुत गरेका छन्

भरतपुर नगरसभामा महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले मेयर रेणु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरेका हुन्

त्यसै गरि विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ

१२औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आइतवार आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।