सरकारले विहिवार असार १४ गते मुस्लिम समुदायकाे बकर ईदमा सार्वजनिक विदा हुने भएको छ ।

गृह मन्त्रालयलाई मुस्लिम आयाेगले पत्र पठाएर बकर ईदका अवसरमा विहीवार नै सार्वजनिक विदा गर्न सिफारिस गरेको छ । साेही अनुसारको गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरे ।

साे विदा नेपालकाे राजपत्रमा पनि उल्लेखित गरेकाे सार्वजनिक गरिएकाे छ