नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक(मालिक ) मीनबहादुर गुरुङ पक्राउ गरेकाे छ ।

सीआईबीको टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेका हुन्

सरकारी जग्गा व्यक्तिको नाममा लगि पास गरेको भनि सीआईबीले अनुसन्धानका लागी पक्राउ परेका हुन्