प्रधानसेनापति प्रभुराम शर्मासँग संयुक्त राष्ट्रसङ्घका शान्ति परिचालनका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले आज नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ

चार दिने नेपाल भ्रमणमा उपमहासचिव आएका हुन्