काेसीमा उद्धव थापा मुख्यमन्त्री वने
२०८० असार २१, बिहीबार १७:२५
सत्ता गठवन्धनकाे समिकरण अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीङ्गा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भए ।
नेपाली काग्रेसकाे प्रदेश सभापति थापा पनि हुन् । उनलाई प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
खापुङले थापालाई मुख्यमन्त्रीकाे रूपमा नियुक्त गरेका छन्





