बैकले लिने व्याजदरकाे विराेध जनस्तरबाट वढेपछि नेपाल सरकारका गृहमन्त्री नारायकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीईओहरुलाई रात्रिभोजमा निम्तो गरे

हिजो बैंकका सीईओहरुसँगै ‘गुड फ्राइडे’ मनाउने भन्दै गृहन्त्री श्रेष्ठले सबै बैंकका सीईओलाई शुक्रबार साँझ ७ बजे आफ्नै निजी निवासमा रात्रिभोज गराए ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतीका बारेमा बैंकरहरुसँग अनौपचारिक गफगाफका लागि रात्रिभोजको आयोजना गरेको गृहमन्त्रीको सचिवालयले वताए

जनताले चर्काे व्याजदर घटाउनु पर्ने दबाब दिईरहेका बेला गृहमन्त्री श्रेष्ठले बैकका सीईओहरु भेला गरि समाधानका निकाल्न छलफल गरेका हुन् ।