राष्ट्रिय झन्डाको आकृति डाँडामा
२०८० असार २६, मंगलवार ०९:५२
ललितपुरको भैँसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका–३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झन्डाको आकृति निर्माण गरिएको छ
प्राकृति माझ सुहाउँदो किसिमको राखिएको राष्ट्रिय झन्डा निकै आकर्षक देखिन्छ ।




