मनाङ एयरको हेलिकोप्टर हरायो
२०८० असार २६, मंगलवार १२:१६
छ जना सवार हेलिकप्टर सम्पर्कभन्दा वाहिर रहेको हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको थियो । साे मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको भन्ने अनुमान गरिदै छ।
नेपाल सरकारले खाेजीकार्य जारी रहेको वताएकाे छ




