राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न आइतबार वेलुका नेपाली काग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास पुगेका छन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेतहरू वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहितकाे टाेली छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहित माओवादी नेताहरु र कांग्रेस नेताहरुबीच छलफल चलिरहेको छ ।

भेटमा राष्ट्रपतिको निर्वाचन र भावी राजनीतिक कोर्सका विषयमा सहमतिको प्रयास भईरहेकाेछ