आज दिउसो साढे ४ बजे नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक गर्ने भएको छ । माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक हुने छ ।

वैठकवारे पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले दिएको जानकारी छन् ।

बैठकमा राष्ट्रपति उमेदवारका विषयमा कुराकानी हुने छ । यसअघि आइतबार राति कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच कुराकानी भएको थियो ।