खेलकुद महासंघको अध्यक्ष वने पर्शुराम वस्नेत
२०७९ फाल्गुन ९, मंगलवार २०:३०
नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत अध्यक्षमा निर्वाचित भएका भएका हुन्
सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष छानिएका छन् । विराटनगरमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको महाधिवेशनबाट अध्यक्षमा वस्नेत भए र वाँकि पदाधिकारि भने केहिदिन पछि मात्रै टुङ्गो लगाइने भएको छ भनी एमाले युवा नेता सन्दिप पाेखरेलले जानकारी दिए ।




