आज झापा गोल्डपककाे मेची रंगशालामा भएको खेलमा मछिन्द्र क्लब विजयी भयाे ।
चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनलमा पुगेको छ । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक–एक गो गरेका हुन्