काेसीकाे सरकारमा माओवादी केन्द्रकाे भागमा
२०८० आश्विन २४, बुधबार १८:४३
सरकार संचालनका मुख्य शिर्ष नेताले कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका सहमत भएका छन्
काग्रेसका डा शेखर पक्षिय नेताहरूकाे असन्तुष्टि जनाए पनि सत्तारुढ गठबन्धनका नेताहरूले सहमति जनाउन पुगेका हुन्
संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।
मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरुको संख्या बढेको थियो ।




