काेसी सरकारकाे मुख्य मन्त्रीमा दाबी गर्ने समय सकिएको छ । प्रदेश प्रमुखले भाेली प्रदेश सभा सदस्यकाे कार्यलयमा नै उपस्थिति भइ सनाखत गर्ने भएको छ ।

केन्द्रीय सत्ता गठवन्धन विच नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोसी प्रदेशमा माओवादी व्याक हट्ने बताए। 

  उनले सर्त सहित माओवादीका मुख्य मन्त्री दाबीबाट पछि हट्ने छ भनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजालसहित बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग बसेको बैठकमा प्रचण्डले सो लचकता देखाएका हुन् । 

तर, प्रधानमन्त्री प्रचण्डले शेखर कोइरालालाई मनाएर आउने सर्त राखेको बैठकमा सहभागी एक नेताले बताए