काेसीका मुख्यमन्त्री केदार कार्कीले आज २ वजे शपथ २०८० आश्विन २८, आईतवार ०५:२५ काेसी प्रदेशमा नयाँ राजनीति तरगंवाट नेपाली कांग्रेस भित्रवाट मुख्यमन्त्री केदार कार्की नियुक्त भएका छन् । उनलाई एमालेका ३९ र कांग्रेसको ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भए । उनले आइतबार करिब २ वजे दिउँसो पद तथा गोपनीयताको शपथ लिनेछन् ।