कोशी प्रदेशमा मुख्य मन्त्री केदार कार्कीले मन्त्रीपरिषद विस्तार
२०८० आश्विन २८, आईतवार १५:१४
कोशी प्रदेशमा मुख्य मन्त्री केदार कार्कीले सहित २ मन्त्री सहित मन्त्रीपरिषद विस्तार गरेका छन्।
सर्वोच्च अदालतले संविधानको धारा १६८ (५) अन्तर्गत केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त भएको दाेस्राे दिन आईतवार मुख्य मन्त्रीको सफथ ग्रहण गरेका छन्
सपथ ग्रहण गरेलगतै कार्कीले मन्त्रीपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेवाट राम राना मगरलाई मन्त्री, मन्त्रालय,कांग्रेसतर्फबाट शमशेर राईको जिम्मेवारी दिएका छन्।
नव नियुक्त मुख्य मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सपथ ग्रहण गरेका छन्




