विश्वकप लिगका विजेता खेलाडीहरूलाई बालुवाटारमा भेला गरि प्रधानमन्त्रीले प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरूलाई वधाई दिदै पुरस्कार दिने घोषणा गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पुरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हुुन भनेर खेलाडीलाई हाैशला वढाए