राष्ट्रपति काे हुने ? सहमति नजिक चार दल
२०७९ फाल्गुन १२, शुक्रबार १३:५६नेपाली कांग्रेसमा रामचन्द्र पौडेल र कृष्ण सिटौलाको दाबी रहेको सहित एकीकृत समाजवादीले माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरि छलफल भएको छ ।

कांग्रेसले नेपाललाई एकवर्ष प्रधानमन्त्री बनाउनेगरी प्रस्ताव गरेकाे छ स्रोतले जानकारी वताए ।
दलहरुबीच समझदारीको योजना लिएर पाँच बजे पुनः बैठक बस्नेगरी बैठक स्थगित गरियो ।
वेलुका ५ बजेको बैठकले एउटा निर्णयमा पुग्ने चार दलले प्रस्तावको औचित्व सहित सत्ता साझेदारी गर्ने योजना लिएर फर्कने समझदारी हुने सक्नेछ




