देशमा निर्माण हुँदै गईरहेकाे परिस्थितिलाई केन्द्रित 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् ।

सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल चलिरहेको स्राेतले वतायाे 

तीन नेता विचमा शान्ति प्रक्रिया र समसामयिक राजनीतिक विषयमा भेटवार्ता गरेको हुन् ।