नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानुनको अभावमा जनताको मौलिक हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताए ।

हिजो नेपाल ड्रेमोक्रटिक लयर्स एसोसिएसन (डीएलए नेपाल)को ३४ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानुनको अभावमा उक्त हक अधिकार पूर्णरूपमा स्थापित हुन नसकेको बताए ।

जनताको हक अधिकार स्थापित गर्न सबैले सहयोग गर्नुपर्ने वताए ।