प्रचण्डले भेटे कतारका विदेश राज्यमन्त्री सुल्तान बिन
२०८० मंसिर ८, शुक्रबार २१:१५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच शिष्टाचार भेटघाट गरेका छन्
नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आएका अल-मुखैरीले शुक्रवार प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारमा भेट गरका हुन् ।




