राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनेका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई नै निरन्तरता गरिएको छ ।

 यसरी नै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरियाे 

मधेस प्रदेशकाे महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ भएका छन् साथै कोषाध्यक्ष लिमा अधिकारी सह-कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा भएको छन् ।

साथै साेहि भेलाले  पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई भए ।