प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

हिजो राति  प्रधानमन्त्री दाहाल बुधबार नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरे । 

याे सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ ।