एमालले कसलाई राष्ट्रपतिमा उठाउने विषयमा छलफल गर्न वैठक वाेलाउने छ । राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । 

आज नयाँ राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ । राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गरिनेछ ।

वदलिदाे राजनीति समिकरण वारे पनि छलफल केन्द्रीत हुनेछ ।