पर्यटनको आगमन वढेसंगै ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ ।

हिजो साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भयो भनी स्थानीय स्नेहा तामाङले वताईन् ।

हिजोकाे वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको छ ।

हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा हाेटल संचालन गर्नेले वताए ।