नेपाली कांग्रेसले एक महिने अभियान गर्ने भएको छ साथै  कार्यसम्पादन समितिको बैठकले एक महिने अभियान सञ्चालन गर्ने शुक्रबार निर्णय गरे

यही पुस १६ देखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरिने छ । स्थगित भएको दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियान १६ पुसदेखि गर्न लागिएको छ । गर्ने र अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने छ ।